३ बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा अवरुद्ध

५ असोज, कुश्मा । नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ । यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै सडक दैनिक सात घण्टाका दरले बन्द भएको