३ बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण

११ असोज, भद्रपुर । सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले