७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

गाउँपालिका कार्यालय अझै सदरमुकाममा

जाजरकोट, ३१ वैशाख । यहाँका स्थानीय तहले दुई ठाउँमा कार्यालय सञ्चालन गरेर वर्षेनी बजेट सक्दै आएका छन् । जुनिचाँदे, बारेकोट र कुशेगाउँपालिकाबाट हाल भवन, सडक, खानेपानीलगायत पूर्वाधारका काम धमाधम भइरहेका छन् । गाउँमा कार्यालय नाममा मात्र हुँदा स्थानीयवासीले सेवा लिन