७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसात् गरौँ : उद्योगमन्त्री

सुर्खेत, ९ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको मूल स्प्रिट