७ बैशाख २०८३, सोमबार
राष्ट्रिय समाचार

महिला अधिकारका लागि सक्रिय रहने : महिला जनप्रतिनिधि

धादिङ, १५ जेठ । आगामी वर्षदेखि महिला अधिकार र विकासका लागि योजना निर्माण तथा कार्यान्वयनमा सक्रिय भएर लाग्ने प्रतिबद्धता धादिङका महिला जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा धादिङबेसीमा सम्पन्न पाँचदिने क्षमता अभिवृद्धि तालीमपछि