अब मन्जुरीबिना एसएमएस गरेर विज्ञापन गर्न नपाउने, मंसिर १४ को उपनिर्वाचनलाई प्रत्यक्ष असर
२६ कात्तिक, काठमाडौं । सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्नसमेत नपाइने प्रावधान