६ बैशाख २०८३, आइतबार
राष्ट्रिय समाचार

खरका छाना टल्काउँदै पाल्पाका रम्भा गाउँपालिका

पाल्पा, १६ पुस । रम्भा गाउँपालिकामा अझै पनि ३३३ खरका छानासहितका घर छन् । खरका छाना बर्सेनि छाउनुपर्ने बाध्यता हुँदा बढी खर्चिलो हुँदै आएको छ । गाउँपालिकाले घरका छानासहितका घरलाई कर्कटपाताले छाइदिइने भएपछि स्थानीय बासिन्दा खुशी देखिएका छन् । चालू