४ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

गरीबले उपचार खर्च नपाएर अकालमै मर्नुपर्ने अवस्था कतिञ्जेल !

रमेश केसी, बझाङ, २१ माघ । सदरमुकामभन्दा अलि तल देउरा बजार आउँछ । देउरा बजारको अलि पछाडि टिनको सानो छाप्रो छ । त्यस छाप्राको बाहिरतिर सधैँजसो एक ६५/६६ वर्षीय मानिस दिउँसोतिर घाममै पल्टिनुहुन्छ । घर परिवारबाहेक कसैले चासो नदेखाएको उहाँले