५ करोड लगानीमा ‘रेष्टुराँ’ स्थापना
काठमाडौँ, १७ फागुन । काठमाडौँ महानगरपालिका-३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ । दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई स्वस्थकर खाना प्रदान गर्नका लागि रेष्टुराँभित्रै ती मासुजन्य पशुपंक्षी पालेको