चैत १६, काठमाडौँ । नेपाल सरकारले विद्युत महसुल २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयको सिफारिसमा यस्तो निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि