३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

‘सब-ए-बारात’ सरल तरीकाले मनाइने

नेपालगञ्ज, २६ चैत । बाँकेका इस्लाम धर्मावलम्बीले यस वर्षको ‘सब—ए—बारात’ पर्व साधारण तथा सरल तरिकाले मनाउने भएका छन् । इस्लाम धर्मावलम्बीले यस दिन आफ्ना दिवंगत पुर्खाको सम्झनामा मस्जिदमा रातभर जाग्राम बसेर सामूहिक नमाज पढ्ने र कब्रस्तानमा तिनप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने