२९ चैत्र २०८२, आइतबार
राष्ट्रिय समाचार

काँठ क्षेत्रमा फोहर नउठ्दा सङ्क्रामक रोग फैलने त्रास

काठमाडौँ, ३ वैशाख । राजधानीको उत्तरपूर्वी भेगस्थित काँठ क्षेत्रका नगरपालिकामा बन्दाबन्दीका कारण फोहर नउठ्दा चोकचोकमा प्लाष्टिकका थुप्रो जम्मा गरी बाल्न थालेपछि प्रदूषण बढ्न थालेको छ । गर्मी मौसम शुरु भइसकेकाले फोहरका कारण सङ्क्रामक रोग फैलन सक्नेमा स्थानीयवासी त्रसित छन् ।