२९ चैत्र २०८२, आइतबार
राष्ट्रिय समाचार

आरडिटी किट अभाव, सबै रिपोर्ट नेगेटिभ

सल्यान, ६ वैशाख । यहाँ कोरोना भाइरस परीक्षणका लागि ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किट अभाव भएको छ । जिल्लाका छ स्थानीय तहमा परीक्षण हुँदा जिल्लामा प्राप्त भएको किट सकिएपछि बाँकी स्थानीय तहको परीक्षण स्थगन गरिएको छ । जिल्लामा प्रदेशले सरकारले