१३ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय समाचार

सतर्कता नपनाइँदा राजमार्ग क्षेत्रमा सङ्क्रमणको त्रास

फिदिम, १८ वैशाख । सवारी सञ्चालनमा कडाइ नहुँदा यहाँको राजमार्ग क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको त्रास फैलिएको छ । लकडाउनको पूर्ण पालना नहुँदा अत्यावाश्यकबाहेकका सवारीका साधनसमेत सञ्चालन भइरहेका छन् । यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय क्षेत्रका सवारीका साधनबिना जाँच नियमित सञ्चालन हुँदा राजमार्ग क्षेत्रमा