फिदिम, २३ वैशाख । पाँचथरमा सर्वसाधारणबाट लकडाउनको प्रभावकारी कार्यान्वयनमा असहयोग भएको छ । सर्वसाधारणकै हितका लागि कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन जारी गरिएको भए पनि यहाँ सर्वसाधारणबाट लकडाउन उल्लङ्घन गर्ने क्रम बढ्दो छ । बजारी तथा ग्रामीण इलाकामा बढेको