दुई उपसमिति गठन
काठमाडौँ, २१ कात्तिक । वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन, २०७४ तथा नियमावली २०७६ संशोधन तथा निर्देशिकाको मस्यौदा तयार गर्न छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ । वस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी व्यवसायलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाई