११ बैशाख २०८१, मंगलबार
मुख्य समाचार

कैलालीमा बाढीले धानबाली र विद्यालयमा क्षति

टीकापुर । गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ । बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे । “बाढीले घरमा भएका अन्नपात