१ मंसिर २०८३, मंगलबार
मुख्य समाचार

डिसहोमका अध्यक्षमा ढकाल

२४ असार, काठमाडौँ ।  टेलिभिजन प्रसारक संस्था डिसहोमका अध्यक्षमा हेमराज ढकाल नियुक्त हुनुभएको छ । डिसहोम सञ्चालक बोर्ड बैठकले अध्यक्षमा ढकाल र प्रबन्ध निर्देशकमा सुदीप आचार्यलाई नियुक्त गरेको छ । अध्यक्ष ढकाल यसअघि सञ्चालक सदस्य तथा प्रबन्ध निर्देशक आचार्य यसअघि