१८ आश्विन २०८३, आइतबार
मुख्य समाचार

रसिया विश्वकप २०१८ का रंगशाला

एजेन्सी, २७ जेठ । रसिया विश्वकप २०१८ आउँदो विहीबारदेखि शुरु हुँदैछ । रुसका ११ शहरका १२ वटा रंगशालामा यो प्रतियोगिता खेलाइनेछ । फुटबलको कुम्भमेलाको रुपमा प्ररिचित विश्वकपका खेलहरु यी रंगशालाहरुमा हुने छन् । लुज्निकी स्टेडियम लुज्निकी स्टेडियम रुसको राजधानी मस्कोमा