रामायण उद्यान निर्माण हुँदै
२९ असार, बेनी, म्याग्दी । सदरमुकाम बेनीबजारको शिरमा रामायण पार्क निर्माण गरिने भएको छ । बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रामायण पार्क निर्माणको तयारी गरेको हो । परामर्शदाता कम्पनीमार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)