१ मंसिर २०८३, मंगलबार
मुख्य समाचार

उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै करणीका मुद्दा

६ साउन, तुलसीपुर, दाङ । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४÷७५मा ६०२ मुद्दा फछ्यौट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान मुद्दामध्ये