२८ चैत, काठमाण्डौ । महानगरीय प्रहरी वृत्त कमलपोखरीको बा.१ झ ७३२२ नम्बरको गस्ति भ्यानको ठक्करबाट गम्भिर गाईते भएकी २० वर्षीया रोशना रामुदामुको परिवारले घाईतेको उपचार खर्च नव्यहोरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले