२४ असार, टोकियो, जापान । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताउनुभएको छ । उत्तर कोरियाको भ्रमणपछि टोकियो प्रस्थान गर्नुपूर्व सञ्चारकर्मीहरूसँगको कुराकानीमा