१८ आश्विन २०८३, आइतबार
मुख्य समाचार

अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैन : गृहमन्त्री थापा

२५ साउन, चितवन । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ । कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले