नेपाल मलेसियामा श्रमिक पठाउने दोश्रो ठूलो देश
कार्तिक २४, काठमाडौँ | नेपाली कामदारका लागि प्रमुख गन्तव्य रहंदै आएको नेपाल मलेसियाका लागि दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा रहेको छ । मलेसियामा सार्वजनिक गरिएको एक तथ्यांक अनुसार ३ लाख ८५ हजार तीनसय २० जना वैध नेपाली कामदारसहित नेपाल