६ श्रावण २०८३, बुधबार
मुख्य समाचार

मोरक्कोसँग बराबरी खेल्दै स्पेन बन्यो समूह विजेता

१२ असार, काठमाडौं । विश्वकप फुटबलको समूह बीबाट विजेता बनेको स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । रुसको किलिनिंगार्ड रंगशालामा सोमबार राति अफ्रिकी प्रतिस्पर्धी मोरक्कोसँग शनशनीपूर्ण बराबरी खेल्दै स्पेन ५ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेकको हो ।