७ भदौ २०८३, आइतबार
मुख्य समाचार

मेलम्ची खानेपानी ल्याउने कामले गर्दा इण्टरनेट समस्या

६ साउन, काठमाडौँ ।  मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही