७ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा राजपाका २ सांसदले गरेनन् मतदान
माघ, डोटी । ७ नम्ब प्रदेशमा बुधबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई सय २७ जनाले मतदान गरेका छन् । २२९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसदले मतदान गरेनन् । दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको