५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

विद्युत् नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

२० साउन, काठमाडौँ । सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा,