१७ चैत्र २०८२, मंगलबार
मुख्य समाचार

श्रममन्त्री विष्टसँग चिनियाँ राजदूतको भेटवार्ता

१२ वैशाख, काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि चीनका राजदूत यू होङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच नेपाल–चीनबिचको ऐतिहासिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक र श्रमसम्बन्धी आर्थिक सम्बन्धलगायत दुुई देशबिचको पारस्परिक सहयोगका विषयमा छलफल भएको