२४ चैत्र २०८२, मंगलबार
मुख्य समाचार

जनसरोकारका विषयलाई समाचार बनाउन अध्यक्ष श्यामलको आग्रह

१० असार,  बर्दिवास । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जनसरोकारका र ओझेलमा परेका विषयलाई समाचारका माध्यमबाट जनसमक्ष ल्याउन समाचारदातालाई सुझाव दिनु भएको छ । राससका पूर्वक्षेत्रका कार्यालय र व्यवस्थापनबारे अवलोकन गर्न बिराटनगर जाने क्रममा शनिबार साँझ