खाँदबारी, १२ जेठ । सङ्खुवासभाको खाँदबारीमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रदेश नं १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला खेलकूद विकास समितिले प्रतियोगिता आयोजना गर्ने भएको हो । जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा