१८ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विकासमा आउने सहायता सञ्चालनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको बैठकले यो निर्णय गरेको हो । बैठकले कर्णालीको विकासका लागि बहुप्राविधिक शिक्षालगायत सडक, खानेपानी