२५ चैत्र २०८२, बुधबार
मुख्य समाचार

छलफलका आधारमा दलितसम्बन्धी कानून निर्माण गर्न सुझाव

२८ असार, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले दलित समुदाय, विषय विज्ञलगायत सम्बन्धित निकायसँग पर्याप्त छलफल गरेर मात्र दलितसम्बन्धी कानून निर्माण गर्न सुझाव दिएका छन् । दलित महिला केन्द्र, नेपालद्वारा यहाँ आज आयोजित ‘संविधान कार्यान्वयन, कानून निर्माण प्रक्रिया र दलित