१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

बालुवाटारको एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितताको छानबिन अन्तिम चरणमा

१२ असार, काठमाडौं । बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अन्य जग्गाधनीसँगसमेत बयान लिने तयारी गरेको छ