२९ कार्तिक २०८३, आइतबार
मुख्य समाचार

लागुऔषध कारोवारमा समातिने भरियामात्रै

काशीराम शर्मा, बाँके, ७ साउन । दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु पाँच हजारको लोभमा अफिम पु¥याउनकै