१ असोज, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा दबंग