३० असार २०८३, मंगलबार
मुख्य समाचार

पाँच वर्षमा गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

चितवन, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा