५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवागमन ठप्प

राँझा, २९ असार । राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो । राप्तीसोनारी गाउँपालिका