१६ फागुन, काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ । मन्त्री अधिकारीसहित अन्यको शव शुक्रबार ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि