५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

पहिराले दुई घरमा क्षति

खाँदबारी, ३० असार । अविरल वर्षाले सङ्खुवासभाको पाँचखपन नगरपालिकाकाको वडा नं १ र ५ मा दुई घर भत्किएका छन् । वडा नं १ मा राजकुमार राईको घर भत्किएको त्यहाँका वडाध्यक्ष टेकबहादुर बुढाथोकीले बताउनुभयो । त्यसैगरी पहिराले वडा नं ५ को