१६ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

दुर्घटनामा तीनको मृत्यु

हेटौँडा, १२ भदौ । मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट