१६ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

कावासोती, १५ भदौ । स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । आज बिहान ३ बजे अविरल