१६ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

गुप्तचरलाई रक्षामन्त्रीको कटाक्ष : एफएम सुनेर रिपोर्ट लेख्नुहुन्छ ?

१८ भदौं, काठमाडौं । ‘तपाईंहरु एफएम सुनेर रिपोर्ट लेख्नुहुन्छ ?’ प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका रक्षामन्त्री ईश्वर पोखरेलले यति भनेर पनि चित्त बुझाएनन् । ‘अबदेखि यस्तो भयो, त्यस्तो भयो भन्ने रिपोर्ट नल्याउनुस् । यस्तो रिपोर्ट सेना र सशस्त्रले पनि दिन्छन् ।