रुकुमपूर्व, ७ साउन । सिस्ने गाउँपालिका–७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक भाग पुरिएको त्यहाँका वडाध्यक्ष अमृत बुढाथोकीले बताउनुभयो । करिव ४० मिटर माथिबाट झरेको पहिरोले टिनको छाना भएको