११ असार २०८२, बुधबार
मुख्य समाचार

आज पनि अाेरालाे लाग्याे शेयर बजार

२७ वैशाख, काठमाण्डाै । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ७.७ अंकले घटेर १३४८.४५ बिन्दुमा पुगेको छ । धितोपत्रसम्बन्धी प्रदर्शनी चलिरहेका बेला बजार भने निरन्तर ओरालो लागिरहेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा बुधबारदेखि यहाँ प्रदर्शनी चलिरहेको छ