३१ वैशाख, काठमाण्डौ । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका क्रिकेटर सन्दीप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् । सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा लामिछाने पनि परेका