१२ असार २०८२, बिहीबार
मुख्य समाचार

दुई विद्यालय भवन समुदायलाई हस्तान्तरण

१४ जेठ, धादिङ । एक गैरसरकारी संस्थाले निर्माण गरेको दुई सामुदायिक विद्यालयका दुई वटा भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । ०७२ वैशाख १२ को भूकम्पपछि ध्वस्त भएको गजुरी गाउँपालिका–६ मा रहेको जनचेतना आधारभूत विद्यालय र पुकुन आधारभूत विद्यालय आइतबार आयोजित