२५ जेष्ठ २०८२, आइतबार
मुख्य समाचार

बजेट तथा योजनासम्बन्धी गोष्ठी शुरु

१० जेठ, इटहरी । जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा आजदेखि इटहरी उपमहानगरपालिकामा स्थानीय जनप्रतिनिधिहरु सम्मिलित बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शुरु भएको छ । स्थानीय तहमा सुशासन र त्यसको सफल कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा