काठमाडौँ। जेनजी अभियन्ता मिराज ढुंगानाले भोलि राजनीतिक दल घोषणा गर्ने भएका छन् । आज सामाजिक संजाल फेसबुकमा एउटा भिडियो शन्देश जारी गर्दै उनले ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने घोषणा गरेका हुन् । यसका लागि वार्ता समिति समेत गठन भएको